• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने गठबन्धनको निर्णय

राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने गठबन्धनको निर्णय


  • 2.5K
    SHARES
    • पौष २१, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.9K Views

    राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने गठबन्धनको निर्णय

    काठमाडौं,२१-पुस/ राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेलाई नसमेट्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । आज बसेको गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेको हो।

    images

    आज बालुवाटारमा बसेको बैठकले एमालेलाई सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नसमेट्ने निर्णय गरेको हो । गठबन्धनबीच भागबण्डा टुंग्याउनको लागि साँझ फेरि बैठक बस्नेछ । यता नेकपा एमालेले पनि १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ ।


    तेस्रो आँखा