• ट्रेण्डिङ्ग :
आजका लागि तय भएको काँग्रेस बैठक भोली बस्ने

आजका लागि तय भएको काँग्रेस बैठक भोली बस्ने


  • 2.5K
    SHARES
    • पौष २१, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.9K Views

    आजका लागि तय भएको काँग्रेस  बैठक भोली बस्ने

    काठमाडौं,२१ पुस/ नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ । आजका लागि तय भएको बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    images

    राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको हो । आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको छैन । एमालेले भने चुनाव हुन लागेका सबै १९ सिटमै उम्मेदवार दिने तयारी गरिसकेको छ ।


    तेस्रो आँखा