• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने जसपाकाे निर्णय

राष्ट्रियसभा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने जसपाकाे निर्णय


  • 2.3K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.5K Views

    राष्ट्रियसभा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने जसपाकाे निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    images

    केन्द्रीय कार्यालय आज भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।


    तेस्रो आँखा