• ट्रेण्डिङ्ग :
सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट बालक घाइते 

सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट बालक घाइते 


  • 3.4K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट बालक घाइते 

    सल्यान २२ पुस/ सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ५ दहगाउँका १४ वर्षीय सन्दिप वि।क घाइते भएका हुन । 

    images

    घर नजिकै बाख्रा चराउन गएका वि।कलाई एक्कासी बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । बँदेलले आक्रमण गरि विक।को हात र खुट्टामा चोट लागेको र श्रीनगरमा उपचार भइरहेको छ । 


    तेस्रो आँखा