• ट्रेण्डिङ्ग :
जनमोर्चाकी दुर्गा पौडेल पनि राष्ट्रिय सभा सदस्य हुने

जनमोर्चाकी दुर्गा पौडेल पनि राष्ट्रिय सभा सदस्य हुने


  • 2.3K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.6K Views

    जनमोर्चाकी दुर्गा पौडेल पनि राष्ट्रिय सभा सदस्य हुने

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलबीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ ।

    images

     हिजो बसेको गठबन्धनको बैठकले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई राष्ट्रपतिले मनोनीत गर्ने सिटका लागि चयन गरेको हो ।

    राष्ट्रियसभाका १९ जना सांसद निर्वाचित हुनेछन् भने एकजनालाई राष्ट्रपतिले मनोनित गर्नेछन् । पौडेल प्रतिनिधि सभाको गत निर्वाचनमा पराजित भएकी थिइन् । 


    तेस्रो आँखा