• ट्रेण्डिङ्ग :
नवनियुक्त ३९ न्यायाधीशको शपथ आज

नवनियुक्त ३९ न्यायाधीशको शपथ आज


  • 2.1K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.3K Views

    नवनियुक्त ३९ न्यायाधीशको शपथ आज

    काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशको शपथ आज हुँदै छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाटन उच्च अदालतमा नवनियुक्त न्यायाधीशहरूको शपथ गराउने छन् ।

    images

    बिहान साढे १० बजेका लागि शपथग्रहण कार्यक्रम राखिएको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए । शपथ ग्रहणसँगै न्यायायाधीशहरू आ–आफ्नो जिम्मेवारी तोकिएको उच्च अदालतमा पुगेर जिम्मेवारी सम्हाल्नेछन् ।


    तेस्रो आँखा