• ट्रेण्डिङ्ग :
म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश


  • 5.1K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.9K Views

    म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

    काठमाडौं २४ पुस/ म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको खेलमा प्रिमियर लिग क्लब युनाइटेडले लिग वान क्लब विगान एथ्लेटिकलाई २-० ले पराजित गरेको हो । युनाइटेडका लागि डिएगो डालोटले २२औं र ब्रुनो फर्नान्डेजले ७४औं मिनेटमा (पेनाल्टी) गोल गरे ।

    images

    खेलमा युनाइटेड कूल ३३ गोलका प्रयास गरेका थिए । युनाइटेडका म्यानेजर एरिक टेन हागले जित महत्वपूर्ण भएको बताए ।युनाइटेड र विगानबीचको खेलअघि एफए कपको चौथो चरणको ड्र पनि गरिएको थियो । जसमा युनाइटेडले अब लिग टु क्लब न्युपोर्ट कउन्टी वा लन लिग टोली इस्ट लेइघमध्ये एकसँग खेल्नेछ ।


    तेस्रो आँखा