• ट्रेण्डिङ्ग :
डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न समिति गठन

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न समिति गठन


  • 3.6K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न समिति गठन

    काठमाडौं । सरकारले ट्रंक र डेडिकेटेड लाइनको विवाद सुल्झाउन पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन गरेको छ ।

    images

    मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

    समितिमा उद्योग मन्त्रालयका सहसचिव र ऊर्जा मन्त्रालयका सह–सचिव समेत सदस्य छन्

    ।

     


    तेस्रो आँखा