• ट्रेण्डिङ्ग :
बुधबार जसपाको केन्द्रीय समिति बैठक बस्दै

बुधबार जसपाको केन्द्रीय समिति बैठक बस्दै


  • 2.4K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.8K Views

    बुधबार जसपाको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ।

    images

    केन्द्रीय प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक बुधबार बिहान ११ बजे बोलाइएको छ । उक्त बैठक दुई दिन चल्ने छ।

    बैठकमा पार्टीको आगामी महाधिवेशन र यसबीचमा भएका पार्टीका गतिविधिहरूको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताए।

    उनका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएकोछ ।

     


    तेस्रो आँखा