• ट्रेण्डिङ्ग :
जनकपुरबाट हराएको बस सिराहामा फेला

जनकपुरबाट हराएको बस सिराहामा फेला


  • 2.9K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.5K Views

    जनकपुरबाट हराएको बस सिराहामा फेला

    काठमाडौँ । जनकपुरबाट हराएको बस सिराहामा भेटिएको छ । मंगलबार ना.४ ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्सको बस चोरी भएको भन्दै बस धनीले प्रहरीमा उजुरी गरेका हुन् । 

    images

    सो बस सिराहको गोलबजार नगरपालिका वडा नम्बर–७ मा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रन्जन अवाले बताए ।  

    जनकपुर उपमहानगरपालिका–३० स्थित बसपार्कमा सो बस सोमबार साँझ देखी पार्किङ गरेर राखिएको थियो । बस चोरीमा संलग्नहरुबारे अनुसन्धान भइरहेको डिएसपी अवाले जानकारी दिए ।


    तेस्रो आँखा