• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा निर्वाचन : समन्वय गर्न गठबन्धनले बनायो समिति

राष्ट्रियसभा निर्वाचन : समन्वय गर्न गठबन्धनले बनायो समिति


  • 2.7K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    राष्ट्रियसभा निर्वाचन : समन्वय गर्न गठबन्धनले बनायो समिति

    काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ। आज साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो।

    images

    समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए। उनका अनुसार समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ। 

     


    तेस्रो आँखा