• ट्रेण्डिङ्ग :
पदपूर्तिका लागि आवेदन (सूचनासहित)

पदपूर्तिका लागि आवेदन (सूचनासहित)


  • 5.1K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 7.8K Views

    पदपूर्तिका लागि आवेदन (सूचनासहित)

    काठमाडौं । लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको छ । 

    images

    तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् । 

    1-1704850751.jpg

    2024-01-10-12-05-18-GRP-10Jan-01-(1)-16-1704850721.jpg


    तेस्रो आँखा