• ट्रेण्डिङ्ग :
साधारण दर्तावाला इन्जिनियर परीक्षाका लागि आवेदन आह्वान

साधारण दर्तावाला इन्जिनियर परीक्षाका लागि आवेदन आह्वान


  • 3.0K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.7K Views

    साधारण दर्तावाला इन्जिनियर परीक्षाका लागि आवेदन आह्वान

    काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलो संशोधन ऐन, २०७९) को व्यवस्था बमोजिम परिषद् बाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाको लागि आवेदन आव्हान गरिएको छ । 

    images

    परीक्षा शुल्क रु दुई हजार पाँच सयसहित आगामी पुस २९ गतेदेखि फागुन ६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ । दोब्बर दस्तुर बुझाएर भने फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ । in_yQg65UYBAg.webp

    परीक्षाको मिति तथा अन्य जानकारीको लागि परिषद्‌को वेबसाइट मार्फत जानकारी लिन सकिने इन्जिनियरिङ परिषद्ले जारी गरेको सूचनामा उल्लेख छ । 


    तेस्रो आँखा