• ट्रेण्डिङ्ग :
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाल

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाल


  • 3.3K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाल

    काठमाडौं । प्रहरी प्रधान कार्यालयको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल तोकिएका छन् । यसअघि उनी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख थिए ।

    images

    यसअघिका प्रवक्ता डिआइजी कुवेर कडायतको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले प्रहरीमा रहेका २० डिआइजीमध्ये १६ जनाको सरुवा गरेको हो ।

    जसमा ७ वटै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएको छ ।


    तेस्रो आँखा