• ट्रेण्डिङ्ग :
प्रहरी सहायक निरीक्षक ८ हजार घुससहित पक्राउ

प्रहरी सहायक निरीक्षक ८ हजार घुससहित पक्राउ


  • 4.4K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.8K Views

    प्रहरी सहायक निरीक्षक  ८ हजार घुससहित पक्राउ

    बाँके । बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन् । कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी चौकी खडैचामा कार्यरत उनलाई पक्राउ गरेको हो।  

    images

    उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।


    तेस्रो आँखा