• ट्रेण्डिङ्ग :
गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेमाथि रास्वपाको कारबाही

गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेमाथि रास्वपाको कारबाही


  • 4.9K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.6K Views

    गौशाला–२६ को तस्बिर सार्वजनिक गर्नेमाथि रास्वपाको कारबाही

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो । सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

    images


    तेस्रो आँखा