• ट्रेण्डिङ्ग :
घोराही बनाऔं अभियानद्वारा अखिललाई फूटवल जर्सी सहयोग

घोराही बनाऔं अभियानद्वारा अखिललाई फूटवल जर्सी सहयोग


  • 4.2K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.5K Views

    घोराही बनाऔं अभियानद्वारा अखिललाई फूटवल जर्सी सहयोग

    घोराही, २७ पुस / घोराही बनाऔं अभियानले विद्यार्थी संगठनबीचमा हुन लागि रहेको मैत्रीपूर्ण फूटबल प्रतियोगिताका लागि एकसेट जर्सी सहयोग गरेको छ ।

    images

    अनेरास्ववियु दाङले ७९ औं नेत्र जयन्तीको अबसरमा घोराहीमा अनेरास्ववियु, नेबिसंघ, क्रान्तिकारी विद्यार्थी संगठन र विप्लव निकट विद्यर्थाी संगठनबीच पुस २७ गते भरतपुर फुटवल मैदानमा मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गरेको छ । जसका लागि घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले अखिलका कार्यबाहक अध्यक्ष गणेश खड्कालगायतका पदाधिकारीहरुलाई फूटवल जर्सी उपलव्ध गराउनु भएको हो ।


    तेस्रो आँखा