• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलले आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

राष्ट्रपति पौडेलले आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने


  • 5.0K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.7K Views

    राष्ट्रपति पौडेलले आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने

    काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन्। शुक्रवार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट पुगेर राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    images

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि अघिल्ला वर्षहरूमा यो दिन सिंहदरबार पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने गरेकी थिइन्।


    तेस्रो आँखा