• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेट

प्रधानमन्त्रीसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेट


  • 3.1K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    प्रधानमन्त्रीसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षको भेट

    काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्डको संसदको माथिल्लो सदनका अध्यक्षको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेको छ।

    images

    अध्यक्ष जेरी बटिमारको टोली आज बिहान बालुवाटार पुगेको थियो। भेटमा आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। यसअघि हिजो उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए। 


    तेस्रो आँखा