• ट्रेण्डिङ्ग :
पृथ्वीजयन्तीमा ‘एकता दिवस’ मनाउनु राम्रो काम होः ओली

पृथ्वीजयन्तीमा ‘एकता दिवस’ मनाउनु राम्रो काम होः ओली


  • 2.8K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.4K Views

    पृथ्वीजयन्तीमा ‘एकता दिवस’ मनाउनु राम्रो काम होः ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा एकता दिवस मनाउनु राम्रो काम भएको बताएका छन्।

    images

    शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा ३०२ औँ पृथ्वीजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा पुगेका उनले पुथ्वी जयन्तीलाई एकता दिवसका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यक्रम गर्नु राम्रो भएको बताए । 

    उनले नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीमा कार्यक्रम गरेकामा राप्रपालाई धन्यवादसमेत दिए।

    उनले भने, ‘एकता दिवस भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन कार्यक्रम गरेको छ, त्यसका लागि उहाँहरुलाई धन्यवाद छ। यो राम्रो काम गर्नुभएको छ।’


    तेस्रो आँखा