• ट्रेण्डिङ्ग :
दाङ बस दुर्घटना : १२ जनाको उद्धार

दाङ बस दुर्घटना : १२ जनाको उद्धार


  • 4.1K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.3K Views

    दाङ बस दुर्घटना : १२ जनाको उद्धार

    काठमाडौं । दाङको भालुवाङमा बस दुर्घटना भएको छ । सुरक्षाकर्मीले दुर्घटनामा परेका कम्तिमा १२ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाएका छन् । 

    images

    नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेको दाङका एसपी रामबहादुर केसीले बताए ।

    घटनास्थलमा प्रहरीले उद्धार कार्य गरिरहेको छ । क्षतिको यकिन विवरण आएको छैन ।

     

     


    तेस्रो आँखा