• ट्रेण्डिङ्ग :
नेपालमा पहिलो पटक ३ वर्षीय बालकमा कलेजो प्रत्यारोण

नेपालमा पहिलो पटक ३ वर्षीय बालकमा कलेजो प्रत्यारोण


  • 2.8K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    नेपालमा पहिलो पटक ३ वर्षीय बालकमा कलेजो प्रत्यारोण

    काठमाडौँ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज ३ वर्षीय बालककोे कलेजो प्रत्यारोपण भएको छ। केन्द्रका निर्देशक समेत रहेका डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा विरगञ्ज, पर्साका ती बालककोे कलेजो प्रत्यारोपण भएको हो ।

    images

    उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको कुरा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताए । आज सहित केन्द्रमा ४ दिन लागतार ४ वटा कलेजो प्रत्यारोपण गरिने पनि केन्द्रले जनाएको छ ।


    तेस्रो आँखा