• ट्रेण्डिङ्ग :
स्पेनिस ला लिगा
रियल बेटिससँग ग्रानाडा पराजित

रियल बेटिससँग ग्रानाडा पराजित


  • 2.4K
    SHARES
    • पौष २९, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.6K Views

    रियल बेटिससँग ग्रानाडा पराजित

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस विजयी भएको छ । गएराति भएको खेलमा ग्रानाडालाई १– गोलले हराउँदै बेटिस विजयी बनेको हो ।

    images

    रियल बेटिसका इसोले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा इसोले गरेको गोल नै बेटिसको जितका लागि निर्णायक बन्यो ।

    यो जितसँगै रियल बेटिस २० खेलबाट ३१ अंक जोडेर लिग तालिकाको सातौँ स्थानमा रहेको छ । यस्तै पराजित भएको ग्रानाडा ११ अंकसहित अन्तिमबाट दोस्रो स्थानमा छ ।


    तेस्रो आँखा