• ट्रेण्डिङ्ग :
आगामी चुनावमा कांग्रेसले गठबन्धन गर्दैन : गगन थापा

आगामी चुनावमा कांग्रेसले गठबन्धन गर्दैन : गगन थापा


  • 6.3K
    SHARES
    • पौष २३, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    आगामी चुनावमा कांग्रेसले गठबन्धन गर्दैन : गगन थापा
    • तेस्रो आँखा डेस्क

    काठमाडाैं, २३ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेता कार्यकर्तालाई विधानअनुसार काम गर्न निर्देशन दिएका छन् । 

    images

    शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले त्यस्तो निर्देशन दिएका हुन् । 

    त्यस्तै, उनले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने दावी गरेका छन् । अघिल्लो पटक त्यस्तै परिस्थिति भएकाले गठबन्धन गर्नु परेको बताउदै थापाले यस पटक त्यस्तो नहुने दावी गरे । 

    उनकाअनुसार आगामी वैशाखमा स्थानीय चुनाव हुन्छ । वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिरसम्ममा आम चुनाव हुने थापाले बताए । उनि भन्छन् 'मैले बुझेको संविधान यही हो, मैले बुझेको कानुन यही हो र अदालतले संसद् पुनर्स्थापना गर्दा भनेको पनि यही हो ।’  

     


    तेस्रो आँखा