• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै


  • 2.8K
    SHARES
    • माघ ४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुँदै

    काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज तीन खेल हुँदैछन्। बिहान सवा ९ बजे कीर्तिपुर मैदानमा एपीएफ र मधेश प्रदेशले खेल्नेछन्।

    images

    यही समयमा मूलपानी क्रिकेट मैदानमा कोशी र आर्मीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै भैरहवामा बिहान ९ बजे हुने खेलमा सुदूरपश्चिम र गण्डकी भिडनेछन्।


    तेस्रो आँखा