• ट्रेण्डिङ्ग :
एमाले दाङको अध्यक्षमा बस्नेत

एमाले दाङको अध्यक्षमा बस्नेत


  • 4.5K
    SHARES
    • पौष २४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    एमाले दाङको अध्यक्षमा बस्नेत

    दाङ, २४ पुस । नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् ।  

    images

    बस्नेत पार्टी विभाजन अघि भने जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए ।

    उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भए । तीन वर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १ सय २१ सदस्यको चयन गरिएको छ ।


    तेस्रो आँखा