• ट्रेण्डिङ्ग :
प्रदेश योजना आयोगमा सदस्यमा केसी नियुक्त

प्रदेश योजना आयोगमा सदस्यमा केसी नियुक्त


  • 4.4K
    SHARES
    • माघ ५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.8K Views

    प्रदेश योजना आयोगमा सदस्यमा केसी नियुक्त

    दाङ, ५ माघ ।  लुम्विनी प्रदेश योजना आयोगको रिक्त महिला सदस्यमा कपिलबस्तुकी गिता केसी (४९) नियुक्त भएकी छन । केसी नियुक्त भए पछि योजना आयोगले पूणर्ता पाएको छ । उपाध्यक्ष सहित चार सदस्यीय रहेको योजना आयोगमा उपाध्यक्षमा डा नहकुल केसी र अन्य दुई सदस्य यस अघिनै नियुक्त भइसक्नु भएको छ ।

    images

    शुक्रवार भएको मन्त्रीपरिषदको बैठकले केसीलाई याजेना आयोगको सदस्यमा नियुक्त गर्ने निणर्य गरेको सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए । बैठकले विशेष अनुदान कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८० स्वीकृत गर्ने निणर्य गरेको छ । 

    समयानुकुल गराउन कार्यविधि संशोधन गरिएको पाण्डेयले बताए ।


    तेस्रो आँखा