• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कंदै

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कंदै


  • 2.8K
    SHARES
    • माघ ७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.3K Views

    प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कंदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिई युगान्डाबाट कतारको दोहामा अवतरण गरेका छन् ।

    images

    नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहामा अवतरण गरेका छन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् ।


    तेस्रो आँखा