• ट्रेण्डिङ्ग :
दार्चुलाको एक विद्यालयमा आगलागी

दार्चुलाको एक विद्यालयमा आगलागी


  • 4.8K
    SHARES
    • माघ ९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.3K Views

    दार्चुलाको एक विद्यालयमा आगलागी

    दार्चला ९ माघ/दार्चुलाको एक विद्यालयमा आगलागी भएको छ। महाकाली नगरपालिका–४ खलंगास्थित पशुपति शिक्षा मन्दिरमा आगलागी भएको हो। सोमबार राति विद्युतको तार सर्ट भएर कम्प्युटर कोठामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

    images

    आगलागीबाट कम्प्युटर, सिपियु, टेबल, र्‍याकहरु जलेका र क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। आगलागी प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो।


    तेस्रो आँखा