• ट्रेण्डिङ्ग :
राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, भोलिदेखि आचारसंहिता लागु हुने  

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, भोलिदेखि आचारसंहिता लागु हुने  


  • 6.5K
    SHARES
    • पौष २५, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, भोलिदेखि आचारसंहिता लागु हुने  

    काठमाडौं, २५ पुस । निर्वाचन आयोगले   राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकेो छ ।

    images

    माघ १२ गते हुने निर्वाचनका लागि मनोनय दर्ता गराएका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको हो । साथै आयोगले चुनाव चिन्ह समेत प्रदान गरेको जानकारी दिएको छ । 

    त्यस्तै, निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण मा सम्पन्न गराउन निर्वाचन आचारसंहिता लागु गरेको छ । निर्वाचन आचारसंहिता, २०७२ सोमबार (पुस२६) भोलिदेखि लागु हुने आयोगले जनाएको छ ।

    उम्मेदवारको अन्तिम नामावली र चुनाव चिन्ह :

    Press-Release-2078.09.25-2--1.jpg

     

    Press-Release-2078.09.25-2--2.jpg

     

    election-1.PNG
     

     

     


    तेस्रो आँखा