• ट्रेण्डिङ्ग :
गणतन्त्र दिवसमा मोदीलाई प्रचण्डको शुभकामना

गणतन्त्र दिवसमा मोदीलाई प्रचण्डको शुभकामना


  • 4.6K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.1K Views

    गणतन्त्र दिवसमा मोदीलाई प्रचण्डको शुभकामना

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको ७५औँ गणतन्त्रका दिवसको अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन् ।

    images

    प्रधानमन्त्री प्रचण्डले त्यहाँको जनता र भारत सरकारको सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि कामना गरेका छन् । उनले दुई देश बिचको मित्रताको सम्बन्ध अझै प्रगाढ हुँदै जानेमा विश्वास लिएको बताए ।


    तेस्रो आँखा