• ट्रेण्डिङ्ग :
विश्वकप क्रिकेट : नेपाललाई तेस्रो सफलता

विश्वकप क्रिकेट : नेपाललाई तेस्रो सफलता


  • 4.4K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.7K Views

    विश्वकप क्रिकेट : नेपाललाई तेस्रो सफलता

    काठमाडौँ, १२ माघ/आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ । 

    images

    दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालका आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले खेलको ५ दशमलव ५ ओभरमा जमशिद जार्डनलाई आउट गराएका हुन् । यससँगै उनले अफगानिस्तानविरुद्धको खेलमा दोस्रो विकेट लिएका छन् । 


    तेस्रो आँखा