• ट्रेण्डिङ्ग :
राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापकद्धारा पार्टी परित्याग

राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापकद्धारा पार्टी परित्याग


  • 7.6K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 11.7K Views

    राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापकद्धारा पार्टी परित्याग

    हटौंडा १२ माघ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुरका संस्थापक अध्यक्ष राजकुमार न्यौपानेले पार्टी परित्याग गरेका छन् । उनले रास्वपा त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको घोषणा समेत गरेका छन्। शुक्रबार नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसका अवसरमा मकवानपुरमा आयोजित कार्यक्रममा रास्वपा परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन्।

    images

    उनले रास्वपा परित्याग गर्दै भने, रास्वपाको गतिविधि चित्त देश बनाउन देखिएन र म निष्क्रिय बसेको थिए । पछिल्ला विवादीत विषयहरु बाहिर आएपछि अब यो पार्टीमा बस्नुको कुनै पनि अर्थ नरहेकाले शुक्रबार आफूले कांग्रेसमा प्रवेश गरेँ । 

     उनले  भने, रास्वपाको कुनै एजेन्डा देखिनँ। पार्टीको भिजन पनि रहेनछ। आम नेपाली जनताले परिवर्तन खोजिरहेका छन्। त्यसको आकांक्षा पूरा गर्ने नेतृत्व पनि देखिनँ ‘म उद्योग वाणिज्य संघमा थिएँ। पार्टीका गतिविधिमा थिइनँ। तर, त्यहाँ पनि पुरानै पार्टीकै जस्तो गतिविधि देखियो।’

     


    तेस्रो आँखा