• ट्रेण्डिङ्ग :
कांग्रेसको धर्म नै देशको हित गर्नु हो : गगन थापा

कांग्रेसको धर्म नै देशको हित गर्नु हो : गगन थापा


  • 2.4K
    SHARES
    • माघ १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.7K Views

    कांग्रेसको धर्म नै देशको हित गर्नु हो : गगन थापा

    काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाल पार्टीको धर्म देशको हित गर्नु भएको बताएका छन्।

    images

    शुक्रवार ७८ औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गरेको ‘श्रद्धा, संकल्प र सम्मान कार्यक्रम’मा बोल्दै महामन्त्री थापाले भुइँमा बसेका जनतालाई माथि उठाउने काम कांग्रेसले गर्ने दावी गरे।

    उनले सो धर्म निर्वाह गर्ने क्रममा आफूहरु सरकार अथवा भुइँमा जहाँ बस्नुपरे पनि तयार रहेको बताए। 

    महामन्त्री थापाले कांग्रेस पार्टी कुनै एउटा निर्वाचनको चिन्ता गर्नका लागि मात्रै स्थापना नभएको बताए। निर्वाचन पार्टी जीवनको लागि सामान्य कुरा मात्रै भएको उनले स्पष्ट पारे।


    तेस्रो आँखा