• ट्रेण्डिङ्ग :
थारू संघमा ९८ जना मनोनित

थारू संघमा ९८ जना मनोनित


  • 3.2K
    SHARES
    • माघ १४, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    थारू संघमा ९८ जना मनोनित

    काठमाडौं/नेपाली कांग्रेस निकट नेपाल थारू संघमा ९८ जना सदस्य मनोनित भएका छन् । थारू संघ केन्द्रीय तदर्थ कार्यसमितिमा सभापति शेरबहादुर देउवाले मनोनित गरेका हुन् ।

    images

    कांग्रेसले भातृ संस्थाको अधिवेशनमार्फत नेतृत्व स्थापित गर्नुभन्दा पनि तदर्थ कार्यसमितिमै सदस्य मनोनित गर्दै आएको छ । यसअघि तरुण दलमा पनि मनोनित भएका थिए ।

    aaaa.jpg
    undefined
    bbbb.jpg
    undefined


    तेस्रो आँखा