• ट्रेण्डिङ्ग :
नेताहरुको उमेर हद नराख्ने नेकपा एकीकृत समाजवादीको निर्णय

नेताहरुको उमेर हद नराख्ने नेकपा एकीकृत समाजवादीको निर्णय


  • 1.9K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 2.9K Views

    नेताहरुको उमेर हद नराख्ने नेकपा एकीकृत समाजवादीको निर्णय

    काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ ।

    images

    सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालले यस्तो बताएका हुन् । उनले केन्द्रिय कमिटीको संख्या १९९ जनाको हुने र पदाधिकारीहरुको संख्या १९ जना हुने पनि जानकारी दिए । केन्द्रिय कमिटी भित्रको संरचना केन्द्रिय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहनेछ ।


    तेस्रो आँखा