• ट्रेण्डिङ्ग :
एटीएम फोर्दाफोर्दै पक्राउ

एटीएम फोर्दाफोर्दै पक्राउ


  • 3.0K
    SHARES
    • माघ १५, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    एटीएम फोर्दाफोर्दै पक्राउ

    पोखरा । पोखराको जिरो किलोमिटरमा रहेको एनएमबि बैंकको एटीएम फोर्दाफोर्दै एकजना पक्राउ परेका छन् । 

    images

    कास्की प्रहरीले पैसा चोरी गर्ने उद्देश्यले एटीएम तोडफोड गरिरहेको आरोपमा माछापुच्छ्रे गाउँपालिका–९ का टीकाराम पौडेललाई पक्राउ गरेको हो । उनी हाल पोखरा–१७ विरौटामा बस्दै आएका थिए ।

    पौडेललाई चोरी उद्योग मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए ।


    तेस्रो आँखा