• ट्रेण्डिङ्ग :
संविधान बचाउने कर्तव्य राजनीतिक दलको होः नेता कोइराला

संविधान बचाउने कर्तव्य राजनीतिक दलको होः नेता कोइराला


  • 3.3K
    SHARES
    • माघ १७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    संविधान बचाउने कर्तव्य राजनीतिक दलको होः नेता कोइराला

    चितवन, १७ माघ/नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको छ । 

    images

    आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।” उहाँले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताउनुभयो । 

    उहाँले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताउनुभयो । 


    तेस्रो आँखा