• ट्रेण्डिङ्ग :
लिभरपुलसँग चेल्सी पराजित, सिटीले बर्रनलीलाई हरायो

लिभरपुलसँग चेल्सी पराजित, सिटीले बर्रनलीलाई हरायो


  • 3.1K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.8K Views

    लिभरपुलसँग चेल्सी पराजित, सिटीले बर्रनलीलाई हरायो

    काठमाडाै । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको छ। र, शीर्ष स्थानमा कायम छ। 

    images

    यो जितपछि लिभरपुलको २२ खेलबाट ५१ अंक भएको छ। त्यसको तुलनामा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४६ अंक छ र दोस्रोमा छ।

    सिटीले अर्को खेलमा बर्नलीलाई ३–१ ले हरायो। यस्तै शीर्ष चारमा उक्लने क्रममा टोटनहमले ब्रेन्टफोर्डलाई ३–२ ले हरायो।


    तेस्रो आँखा