• ट्रेण्डिङ्ग :
१० किलो गाँजासहित युवक पक्राउ

१० किलो गाँजासहित युवक पक्राउ


  • 2.9K
    SHARES
    • माघ १८, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.4K Views

    १० किलो गाँजासहित युवक पक्राउ

    बारा । दश किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । मकवानपुरको हेटौंडा नगरपालिका– ३ वस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।

    images

    इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका–७ मा निजलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो ।


    तेस्रो आँखा