• ट्रेण्डिङ्ग :
म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हरायाे

म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हरायाे


  • 3.8K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.9K Views

    म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हरायाे

    काठमाण्डाै । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले उल्भ्सलाई ४–३ गोलले हरायो ।

    images

    जितसँगै युनाइटेडको २२ खेलमा ३५ अङ्क भएको छ । युनाइटेड सातौँ स्थानमा छ । उल्भ्स २२ खेलमा २९ अङ्ककासाथ एघारौँ स्थानमा छ ।

    अर्को खेलमा वेस्टह्याम र बर्नमाउथले एक/एक गोलको बराबरी खेलेका छन्।

    वेस्टह्याम २२ खेलमा ३६ अङ्ककासाथ तालिकाको छैटाैँ र बर्नमाउथ २१ खेलमा २६ अङ्ककासाथ बाह्रौँ स्थानमा रहेको छ । प्रिमियर लिगमा २२ खेलमा ५१ अङ्ककासाथ लिभरपुल शीर्ष स्थानमा छ ।


    तेस्रो आँखा