• ट्रेण्डिङ्ग :
अल नासरसँग इन्टर मियामी पराजि

अल नासरसँग इन्टर मियामी पराजि


  • 2.9K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    अल नासरसँग इन्टर मियामी पराजि

    काठमाडौं । साउदी टूरमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न क्लब मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६-० ले पराजित गरेको हो । 

    images

    अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए ।

    इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो । यसअघि इन्टर मियामी अल हिलालसँग पनि पराजित भएको थियो । यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो इन्जुरिका कारण खेलेका थिएनन् भने लियोनेल मेसी ८४औँ मिनेटमा मैदानमा आएका थिए ।


    तेस्रो आँखा