• ट्रेण्डिङ्ग :
एमाले अध्यक्ष ओली आज धादिङ जाँदै

एमाले अध्यक्ष ओली आज धादिङ जाँदै


  • 2.4K
    SHARES
    • माघ १९, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.7K Views

    एमाले अध्यक्ष ओली आज धादिङ जाँदै

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज धादिङ जाँदैहुनुहुन्छ ।

    images

    अध्यक्ष ओली बिहान ११ बजे काठमाडौंबाट स्थलमार्ग हुँदै धादिङको धादिङबेसी जान लाग्नुभएको हो ।

    अध्यक्ष ओलीले धादिङबेसी खुल्ला मञ्चमा आज हुने एमाले धादिङको जिल्ला अधिवेशन उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

     

     

     

     


    तेस्रो आँखा