• ट्रेण्डिङ्ग :
दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने

दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने


  • 3.5K
    SHARES
    • माघ २०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.4K Views

    दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने

    काठमाडौँ, २० माघ/नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दक्ष जनशक्ति उत्पादनबाट राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने  बताउनुभएको छ ।

    images

    पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले शिक्षाको विकासबाट नै राष्ट्र निर्माणमा बल पुग्ने भएकाले दक्ष जनशक्ति उत्पादनका निम्ति प्राध्यापकहरुको भूमिका महत्वपूणै हुने बताउनुभयो । 

    फरक प्रसङ्गमा नेता नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताउँदै क्षमताका आधारमा जनताबाट अनुमोदित नेतृत्व अहिलेको आवश्यकता भएको बताउनुभयो । राजतन्त्रका बारेमा कुरा गर्नु असान्दर्भिक भएको उहाँको कथन थियो । 


    तेस्रो आँखा