• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक


  • 2.4K
    SHARES
    • माघ २०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.7K Views

    माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

    images

    भोली (सोमबार) बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उक्त बैठक सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।

    ‘संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरूका सम्बन्धमा दलको बैठक बस्न लागेको हो’ हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।


    तेस्रो आँखा