• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभा अध्यक्षकाे चुनाव फागुन २९ गते हुने

राष्ट्रिय सभा अध्यक्षकाे चुनाव फागुन २९ गते हुने


  • 2.9K
    SHARES
    • माघ २१, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    राष्ट्रिय सभा अध्यक्षकाे चुनाव फागुन २९ गते हुने

    काठमाण्डाै । राष्ट्रिय सभा अध्यक्षको चुनाव आउँदो फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ ।

    images

    राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि पद रिक्त हुने भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरूले संयुक्त उम्मेदवार उठाएका थिए । राष्ट्रिय सभा अध्यक्षको चुनावमा पनि गठबन्धन गर्ने सम्भावना छ ।


    तेस्रो आँखा