• ट्रेण्डिङ्ग :
२५ हजार अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

२५ हजार अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ


  • 5.4K
    SHARES
    • माघ २२, २०८० सोमबार
    • २ बर्षs अघि
    • 8.4K Views

    २५ हजार अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

    काठमाण्डाै । २५ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

    images

    काठमाण्डौबाट चीनको ग्वानजाउ जान लागेका चिनियाँ नागरिक सियुआई विङक्यान अबेध रुपमा बोकेको डलर सहित पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकमा रहेको राजस्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा