• ट्रेण्डिङ्ग :
आज एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

आज एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने


  • 2.9K
    SHARES
    • माघ २४, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.4K Views

    आज एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। 

    images

    संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अध्यक्ष ओलीलाई संसद बैठकलाई सम्बोधन गर्न समय दिइएको छ।

    अध्यक्ष ओलीले आजको बैठकमा समसामयिक राजनीति, सरकारले गरेको अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती आदि जस्ता विषयलाई समेटेर सम्बोधन गर्ने तयारी गरेको ओलीको सचिवलायले जनाएको छ। 


    तेस्रो आँखा