• ट्रेण्डिङ्ग :
टिपरको ठक्करबाट अनुसन्धानका डीएसपीकाे निधन

टिपरको ठक्करबाट अनुसन्धानका डीएसपीकाे निधन


  • 3.6K
    SHARES
    • माघ २५, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.5K Views

    टिपरको ठक्करबाट अनुसन्धानका डीएसपीकाे निधन

    काठमाण्डौं । टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ ।

    images

    मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले आज साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त भएका हुन् । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएर फरार त्यसका चालकको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा