• ट्रेण्डिङ्ग :
कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता


  • 5.1K
    SHARES
    • माघ २६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.8K Views

    कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता

    विराटनगर । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो ।असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता सुरु भएको हो ।

    images


    तेस्रो आँखा